लग

ना. [सं. लग्न]

  1. एक जनालाई दिनभरमा गर्न तोकिएको काम; एक जनाले एक दिनमा भ्याउने वा गरिसक्ने काम; एक खेतालाको मेलो।
  2. नजिक; नेर; छेउ। (उदा.- सबैले तपाईंकै लगमा काम गरिदिए छिटै काम सकिन्थ्यो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)