लगडीझगडी

ना. [(द्वि.) झगडा+ई]

  1. परस्परमा हुने तानातान वा झैझमेला; लछारपछार; सङ्घर्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)