लगत

ना. [सं. लग्]

  1. कुनै कामका लागि चाहिने नगद वा जिन्सी मालमत्ताको जम्माजम्मी विवरणसहितको सूची; फिरिस्तविशेष।
  2. ठेकिएको दरबन्दी अङ्क वा त्यस्तो दरबन्दीको स्रेस्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)