लगत्तै

क्रि.वि. [सं. लग्नतः]

  1. उत्ति नै खेरि; उत्निखेरै; तत्काल; तुरुन्तै; तात्तातै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)