लगन

ना. [सं. लग्न]

  1. विवाह, व्रतबन्ध आदि शुभ कार्य गर्न जुरेको योग वा मुहूर्त (उदा.- लगनको बेलामा हगन, लगन पनि लेखियो, केटाको ढङ्ग पनि देखियो - उखान)।
  2. कुनै कामकुरामा दत्तचित्त भएर लाग्ने काम; तल्लीनता; लगाइ। (उदा.- कुनै पनि काममा लगन हुनुपर्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)