लगनगाँठो

ना.

  1. वरवधूको दाम्पत्यप्रेम स्थिर रहोस् भन्ने दृष्टिले कन्यादानका समयमा जनै, पान, सुपारी आदि माङ्गलिक वस्तु आँचलमा हालेर मन्त्रपूर्वक पारेको गाँठो; लग्नग्रन्थि। (लगनगाँठो कन्यादानका समयदेखि चतुर्थीसम्म दुलहीका कम्मरमा बाँधिराखिन्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)