लगनी

ना.

  1. कुनै कामकुरामा तल्लीन भएर लाग्ने काम।
  2. एक जनाले दिनभरमा गर्न सक्ने वा भ्याउने काम; मेलो; लग।
  3. उद्योग वा व्यवसाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)