लगभग

क्रि.वि. [सं. लग्+भग्]

  1. पुगनपुग; झन्डैझन्डै; नजिकनजिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)