लगल
ना. [लाग्+अल]
- बाजी रहेको खेलमा जित्नेले हार्नेसँग लिन बाँकी रहेको रकम। (उदा.- तिमीसँग मेरो पच्चिस रुपियाँ लगल भइसक्यो, देऊ न)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [लाग्+अल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)