लगापात
ना. [सं. लग्+पार्श्व]
- घरघडेरीसहित वरिपरि वा छेउछाउमा रहेको कुनै पनि जग्गाजमिन; चर्चिएको जग्गा वा त्यसको सेरोफेरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. लग्+पार्श्व]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)