लगानी
ना.
- कसैलाई ब्याज लिने गरी सरसापट दिइएको धन।
- कुनै उद्योग उत्पादनका निम्ति पहिले गरिएको खर्च।
- सरकारलाई तिर्नुपर्ने मालपोत वा भूमिकर।
- लागुभागु; लागभाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)