लगायत

ना.यो. [अ.]

  1. समेत; सहित। (उदा.- अघि सय रुपियाँमा पसललगायत सिङ्गै घर बहालमा पाइन्थ्यो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)