लगार्नु
स.क्रि. [सं. लग्+आर्+नु]
- भगाउने, धपाउने, समाउने वा मार्ने विचारले कसैको पछि लाग्नु; पिछा गर्नु; लखेट्नु; खेद्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. लग्+आर्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)