लगी

ना. [लग्+ई]

  1. आफूलाई चाहिने समयानुसारको काम वा सरसामानका लागि त्यस्तो पेसा भएका मानिसहरूलाई स्थायी रूपले लगाउने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)