लग्गु

वि. [लाग्+उ]

  1. एकोहोरोसित कुनै कामकुरो वा व्यसनमा लागेको; तल्लीन।
  2. विषयवासनामा अनुरक्त; कामुक; लम्पट।
  3. व्यसनी; अम्मली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)