लग्गु जुवाडेजस्तो

वि.

  1. सबै कुरा बिर्सेर एउटै कुरामा एकोहोरो लाग्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)