लघिमा

ना. [सं.]

  1. आठ सिद्धिमध्ये एक (यसको प्रभावले सिद्ध पुरुष आकृतिमा सानो र हलुका बन्न सक्छ)।
  2. लघु हुनाको भाव वा स्थिति; हलुकापन; लघुता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)