लघुदूधिका

ना. [सं.]

  1. सिउँडीका जस्ता बाक्लाचिल्ला पात हुने, त्यस्तै फुल्नेफल्ने, भाँच्दा दुध निस्कने एक जातको बोट वा त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)