लघुनाटक
ना. [सं.]
- विषयवस्तु एउटै र पात्रहरू कम भएको, थोरै समयमा अभिनय गर्न सकिने वा पत्रपत्रिकामा प्रकाशित गर्न लेखिएको प्रायः व्यङ्ग्यप्रधान छोटो नाटक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)