लघुपत्र

ना. [सं.]

  1. लामा, बाटुलिएका र धर्साधर्सा परेका खैरा जरा हुने, सेतो एक्लै एउटा फूल फुल्ने र कहिले गुलाफी फुल्ने भुइँमा हुने एक जातको बुटी; त्यसैको गानो वा कन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)