लघु परियोजना

ना. [सं.]

  1. थोरै पुँजी र श्रममा पूरा हुन सक्ने वा चालु गरिने ससाना खालका योजना; लघुयोजना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)