लघुशङ्का

ना. [सं.]

  1. पिसाब फेर्ने काम; मूत्रत्याग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)