लघु शोधप्रबन्ध

ना. [सं.]

  1. कुनै तह वा परीक्षा पूरा गर्नका लागि प्रस्तुत गरिने सड्क्षिप्त शोधपत्र वा पढाइको सट्टा राखिएको सानो अनुसन्धानात्मक प्रबन्ध; अध्ययनपत्र; अनुसन्धानप्रधान लेख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)