लघूकरण
ना. [सं.]
- कडा वा ठुलो सजायलाई घटाएर हल्का वा सानो पार्ने काम; दण्डादेशलाई होलोखुकुलो वा नरम पार्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)