लङ्गर

ना. [सं. लङ्गल > फा. लङ्गर]

  1. डुङ्गा, जहाज आदिलाई पानीका माझमा अड्याउनुपर्दा साङ्लामा झुन्ड्याई तल पुग्ने गरी खसालिने ठुलो अङ्कुसे परेको फलामे सामान।
  2. लङ्गुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)