लङ्गुर

ना. [सं. लङ्गूल]

  1. लामो पुच्छर र कालो मुख हुने एक जातको बाँदर।
  2. बाँदरको पुच्छर।
  3. पुच्छर।
  4. खास गरी हिमालको अग्लो लामो डाँडो (जस्तो- महालङ्गुर)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)