लङ्गुरबुर्जा

ना.

  1. सुरथ, पान, इँट, चीड, ताज र लङ्गुरका बुट्टा भएको थर्कीमा चारपाटे तीनवटा गोटीले खेलिने जुवाको खेलविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)