लङ्गुरे

वि. [लङ्गुरो+ए]

  1. लङ्गुरोजस्तो; लङ्गुरोको।
  2. अल्गो र सानो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)