लङ्घन

ना. [सं.]

  1. नाघ्ने वा फट्कने काम; टाङमुनि पार्ने काम।
  2. आज्ञा, नियम, विधि आदिको अतिक्रमण; अटेर्‍याइँ।
  3. बिरामी अवस्थामा केही नखाई बस्ने काम; भोकोबसाइ; निराहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)