लङ्गुरो

ना. [लङ्गुर+ओ]

  1. हाँगाबिँगा नभएको अग्लो, सुरिलो र सानो लाथ्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)