लङ्घ्य

वि. [सं.]

  1. नाघ्न वा फट्कन उचित; अतिक्रमण गर्न योग्य; लङ्घनीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)