लचक
ना. [अ.मू.]
- लच्कने काम वा ढाँचा।
- हाउभाउको एक प्रकार; छाँटछन्द। (उदा.- नृत्यमा तिनको लचकले नै दर्शकहरू मुग्ध हुन्छन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)