लचिलो

वि. [लच्क+इलो]

  1. लच्कने खालको; लचक्क हुने।
  2. नमनीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)