लच्छा
ना. [सं. लता]
- ऊन, धागो, तार आदिको गुच्छा; जरी, बादरा आदिको झुप्पो।
- गोडामा लगाइने प्रायः तारले बनेको एक किसिमको गहना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. लता]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)