लच्छिन
ना. [सं. लक्षण]
- सप्रने वा बिग्रने कुराको आभास, सङ्केत वा सूचना; लक्षण; पहिचान; स्वरूप।
- फाप वा अफापको चिह्न; छुक।
- चालढाल; ढाँचाकाँचा; ढङ्ग।
- शकुन; शुभ साइत।
- चाला; ढङ्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)