लछारपछार

ना.

  1. बेफिक्रीसँग लछार्ने र पछार्ने काम; खहरेतान; घिच्च्याइमुन्ट्याइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)