लछारपाटो

ना.

  1. बोक्रो लाछेर नाङ्गिएको पाटो।
  2. कसैले गर्न लागेको कुनै काम गर्न नसक्ने ठहर्‍याई हियाएर व्यङ्ग्यपूर्वक भनिने शब्द।
  3. पुरुषेन्द्रियको छाला सुर्केर निस्किएको भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)