लटक्क
क्रि.वि. [अ.मू. लटक्+क]
- मरमसला, तेल आदि पुगेर तिहुनतरकारी वा अन्य कुनै खाद्य पदार्थ लदरो वा बाक्लो हुने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. लटक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)