लटनपटन
ना. [√लटपट]
- अव्यवस्था वा बेफिक्रीबाट भएको गोलमाल; लथालिङ्ग स्थिति; लटरपटर।
- छलछाम गरेर पैसा हिनामिना गर्ने काम।
- भद्रगोल; छ्यासमिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√लटपट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)