लटपटाउनुअ.क्रि.बोल्दा जिब्रो लर्बराउनु; अलमलिनु; अकमकाउनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)लटपटाइनु लटपटिनु