लटपटिनु
अ.क्रि.
- अल्झने किसिमले बेह्रिनु; लुटपुटिनु; लपेटिनु।
- मिसिनु।
- अलमलिनु; अल्झनु।
- लट्याङपट्याङ हुनु; लर्याङबर्याङ हुनु; कामको अल्झोमा पर्नु।
- लाटलुट हुनु; लसपस हुनु।
- सन्दिग्ध हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)