लटरम्म
क्रि.वि. [अ.मू. लटरम्+म]
- फलफूलले बोटबिरुवा नै ढाक्ने गरी; फल वा फूल झुप्पैझुप्पा भएर; भरेली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. लटरम्+म]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)