लटरी

ना. [अङ्.]

  1. नगद वा कुनै चिजको पुरस्कारप्राप्तिका लागि गोला झिकेर वा अन्य युक्ति अँगालेर खेलिने मौकाबाजीको खेल; चिट्ठा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)