लट्टी

ना. [लट्टा+ई]

  1. मुठो पारेको धागाको एक परिमाण; लरियो; लच्छा; लर्को।
  2. एक सय बिस गज धागो चक्का आकारमा बेरेको मुठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)