लट्टिनु
अ.क्रि. [लट्टा+इ+नु]
- दुईतीन थरी वस्तु एकअर्कामा जेलिई वा टाँसिई एउटै गुजुल्टो हुनु; जोल्टिनु।
- मयल, चोप आदिले वा यस्तै लेसाइलो पदार्थले रौँ आदि जमेर डल्लो पर्नु; लट्टा पर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)