लट्टेपड्काइ

ना. [लट्टे+पड्काइ]

  1. लट्टेका दाना भुट्दा पड्के झैँ छिटोसँग बोल्ने वा पढ्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)