लट्टेपा

ना. [लट्टे+पापा]

  1. भुटेको लट्टेलाई खुदोमा मुछेर बनाइएको रोटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)