लट्टो

ना. [लट्टा+ओ]

  1. कुनै कामकुराप्रतिको एकोहोरो लगाव; आसक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)