लट्ठ

वि. [प्रा.]

  1. लागु पदार्थको सेवनले ग्रस्त; नशा वा मदले चुर; लठ।
  2. सम्झना वा होस नरहेको।
  3. प्रसन्न; मस्त; रद्द।
  4. आलस्य, निद्रा आदिले ग्रस्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)