लट्याकलुटुक

क्रि.वि. [अ.मू. लट्याक्+अ (द्वि.)]

  1. लटक्क पार्ने गरी; निदाउने, लोलाउने र ओइलाउने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)